नेपाल सोलिडारिटी कपको फाइनलमा

काठमाडौं । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई ट्राइबेकरमा ३–० गोलअन्तरमा हराउँदै फाइनल प्रवेश गरेको हो । नेपालको जितमा गोलकिपर किरणकुमार लिम्बू(चेम्जोङ) नायक बने । उनले लाओसका खेलाडीका तीन पेनाल्टी प्रहारमध्ये दुईवटा छेके । लाओसका खेलाडीको अन्तिम प्रहार बाहिरिएपछि दुई … Continue reading नेपाल सोलिडारिटी कपको फाइनलमा